दाहाल–नेपाललाई दोहोरो अंकको सिट ल्याएर देखाउन ओलीको चुनौति

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन दाहाल-नेपाल समुहको नेकपालाई चुनौती दिएका छन् । आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल-नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिए । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र … Continue reading दाहाल–नेपाललाई दोहोरो अंकको सिट ल्याएर देखाउन ओलीको चुनौति